नासाको पर्सिभिअरन्स रोभरले मंगलग्रहबाट पठाएका ११ तस्वीरयानको साथमा हेलिकाेप्टर तथा जमिन खन्ने उपकरण पनि पठाइएको छ । उपकरणले त्यहाँको सतह खनेर सम्भावित जीवको अवशेष निकाल्नेछ२३ फागुन, २०७७2 min read Share
महावीर पुनले कसरी बसाल्दै छन् आविष्कारको संस्कार ?महावीर पुन सिर्जनात्मक उर्वर मस्तिष्कलाई सदुपयोग गर्न कस्सिएका छन् । उनको सक्रियताले स्वदेश र विदेशका भद्र भलाद्मीहरूको ध्यानाकर्षण भइरहेको देख्न पाइन्छ२० फागुन, २०७७6 min read Share
खोपले कसरी काम गर्छ ?कोभिड-१९ विरुद्ध बनाइएको खोपमा कोरोना भाइरसकै वा समान प्रकृतिको भाइरसको अंश राखिएको हुन्छ, जो शरीरका लागि खतरनाक हुँदैनन् । खोपमार्फत यिनीहरू शरीरमा पुगेपछि शरीरको प्रतिरक्षा प्रणालीलाई जिस्काउँछन्, प्रतिरक्षा प्रणाली उत्तेजित बन्छ । यसैका कारण शरीरले त्यस्ता जीवाणुविरुद्ध लड्ने एन्टिबडीको विकास गरिहाल्छ । भविष्यमा समान खालका वास्तविक जीवाणु शरीरभित्र प्रवेश गरिहालेमा ति जीवाणुविरुद्ध तत्काल एन्टिबडीको विकास हुन्छ र रोग लाग्दैन९ फागुन, २०७७4 min read Share
असफलतालाई सफलतामा कसरी बदल्ने ? आउनोस्, एकफेर एडिसनलाई पढौँ'म असफल भएको थिइनँ, मैले त हजार वटा यस्ता बाटाहरू खोज्दै थिएँ, जहाँबाट हिँड्दा बत्ती बल्दैन । हरेक प्रयत्नमा यो बाटोबाट जाँदा बत्ती बल्दो रहेनछ भन्ने थाहा पाउँथे, यस कारण म हरेक प्रयत्नमा सफल थिएँ’१९ माघ, २०७७5 min read Share
नासाको निष्कर्षः २०२० सबैभन्दा तातो वर्षपृथ्वी तात्नुका मुख्य कारण मानवीय क्रियाकलापबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, मिथेन, पानीको वाष्प र नाइट्रसअक्साइडजस्ता ग्यासहरू हुन् । यिनीहरूलाई हरितगृह ग्यास भनिन्छ । वायुमण्डलमा यी ग्याहरूको मात्रा ठिक्क हुँदा पृथ्वीका जीवलाई फाइदाजनक हुन्छ । किनकि यिनीहरूले पृथ्वीको तापक्रम ठिक्क बनाउन सहयोग गर्छन्६ माघ, २०७७5 min read Share