नेपालगञ्ज एउटा दाैडँदाे शहरसमयसँगै नेपालगञ्ज फैलिए पनि, यसको आयाम फराकिलो भए पनि मलाई भने यहाँको धुलो, माटो, हावा, पानीले चिन्छ भन्ने सधैँ लागिरहन्छ । केही सम्बन्धलाई शब्दमा व्यक्त गर्न सकिन्न ।२ मंसिर, २०८०10 min read Share
मैले एउटा मधेसीलाई खाल्टाेमा धकेलेँ, खास कुराे बुझेपछि मधेसलाई हेर्ने मेराे चेत बदलियाे (भिडियाे)१९ असार, २०७८4 min read Share
प्रधानमन्त्रीकाे थुक र यसकाे समाजशास्त्र, अर्थराजनीतिप्रधानमन्त्रीले रुघाखोकी लागेपछि खकार आएर ख्वाक्क खोके होलान् र मुखमा अनायासै आएको केही नवीन वस्तु मुखमै राखिराख्न सम्भव नभएपछि हठात् थुके होलान् । थुक्नुलाई मानवजगत्को प्राचीन कला मान्ने हो भने हाम्रा प्रधानमन्त्री महोदय अर्वाचीन समयका शक्तिशाली कलाकार होइबक्सन्छ३ माघ, २०७७11 min read Share
हजार सपनाहरूको ट्याङट्याङउफ् ! अझै खतरनाक थियो ‘आमाको सपना’ । त्यो सपनालाई पत्यार गरेर ‘आमा, त्यो आउँछ र ?’ भनेर सोध्ने म नि उस्तै ! ‘हो बा, त्यो आउँछ’ भन्ने आमा पनि उस्तै ! न ती आए, न मेरो प्रश्न सकियो । यसरी आमाले नै पूरा नहुने सपनाको ललिपप चटाएपछि हामी लालाबालाले गर्ने कर्मचाहिँ चुनावमा भोट हाल्ने र साँझ सोसल मिडियामा मसी लागेको बुढी औंलाको फोटो राख्ने नै हो२४ पुस, २०७७15 min read Share