'मनसरा'देखि 'पूर्णबहादुरको सारङ्गी'सम्म हेरेपछि चलचित्र निर्माणमा देखिएको लैङ्गिक चेतनाको खाँचोपुर्खाले गरेको पेसा भन्दैमा सारङ्गी रेटेरै परिवारको अर्थतन्त्र थेग्न सकिन्न, सन्तानको भविष्य समयसापेक्ष बनाउनुपर्छ भन्ने जिकिर हो, जुन चेतनाको कमी पूर्णबहादुरमा परिवार नटुक्रेसम्मै देखिन्छ ।