Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
खेलकुद
एसीसी यू- १६ इस्ट जोन कपः भुटानविरुद्ध नेपाल २९८ रनले विजयी
एसीसी यू- १६ इस्ट जोन कपः भुटानविरुद्ध नेपाल २९८ रनले विजयीएसीसी यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानविरुद्ध फराकिलो जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा नेपाल २९८ रनको फराकिलो अन्तरले विजयी भएको हो ।