Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
प्रवास
यूएई ‘ट्रान्जिट’ बनाएर भिजिट भिसामा युद्धग्रस्त देशमा मानव तस्करी
यूएई ‘ट्रान्जिट’ बनाएर भिजिट भिसामा युद्धग्रस्त देशमा मानव तस्करी यूएईलाई ‘ट्रान्जिट’ बनाएर दलालहरूले नेपाली महिलालाई कुवेतहुँदै साउदी अरबदेखि रोजगारीका लागि प्रतिबन्धित मुलुकहरू इराक र सिरियासम्म पुर्‍याइरहेका छन् ।