Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली कांग्रेस
गगन थापा
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
गगन थापा
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
श्रम स्वीकृति नखुलाउन श्रम मन्त्रालयमा दबाब
'श्रम स्वीकृति दिएर पनि फर्किएर आएका छन्, तत्कालका लागि रोक्ने हो कि भन्ने सोचबाट छलफल भएको छ’, मन्त्री यादवले शिलापत्रसँग भने ।
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति नरोकिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा भने श्रम स्वीकृति रोक्न निर्णय भएको जानकारी दिएको छ । मंगलबार श्रम र परराष्ट्रमन्त्रालयबीच बसेको बैठकले कोरोना प्रभाव नदेखिएका देशमा भने तत्काल श्रम स्वीकृति स्थग नगर्ने निर्णय गरेकाे हाे ।
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजदूतावास भन्छन्: विदेशमा रहेका नेपाली श्रमिक कोरोनाबाट सुरक्षित छन्
खाडीका देश, मलेसिया, युरोप र अफ्रिकी देशमा रहेका नेपालीमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएको कूटनीतिक नियोगहरूले जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाका नेपाली कामदार भन्छन्, 'सरकारले सान्त्वनासमेत दिएन'
दक्षिण कोरियामा कोरोना (कोभिड– १९) बाट सङ्क्रमित संख्या करिब २ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यससमा १५ जनाको मृत्यु भइसकेको छ । अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने कोरिया सरकारको तयारी रहेको विदेशी सञ्चार माध्यमले जनाएका छन्
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा यसरी बलात्कृत भए दुई नेपाली युवा
‘लिंगको साइज ठूलो भएका कारण दिसा गर्ने ठाउँको मासु च्यातिन्छ । त्यसपछि शारीरिक पीडा धेरै हुन्छ । रगत पनि जान्छ । पहिला नै औषधि गरेको भए घाउ पाक्दैनथ्यो । औषधि गर्ने ढिलो गरेपछि घाउ पाकेको हुँदा समस्या देखिएको हो’
१७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौता गरेका २ देशमा श्रमिक पठाउन सरकार असफल
यी ४ देशमध्ये हाल यूएई र मलेसिया नेपाली श्रमिक रोजगारीका लागि गइरहेका छन् भने जापान र मोरिससमा सरकारले नेपाली श्रमिक रोजगारीमा पठाउन सकेको छैन
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौतामा समेटिँदैनन् विपत्तिमा परेका कामदार उद्धार गर्ने विषय
कोरियामा हाल ४२ हजार श्रमिक रोजगारीमा कार्यरत रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाको तथ्याङ्कमा छ । कोरियामा करिब ५० हजार नेपाली रहेको सरकारी अनुमान छ
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीबाट १४ महिनामा २ हजार ६ सयले लिए पुन: श्रम स्वीकृति
कर्णाली प्रदेशमा २०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६ सय १५ जनाले पुनः श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन्
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा कोषमा कर्णालीबाट सबैभन्दा कम रोजगारदाता कम्पनी दर्ता
सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको दुई वर्ष बित्न लाग्दा कर्णालीबाट थोरै मात्र रोजगारदाता कम्पनी दर्ता भएका छन्
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४२ हजार नेपाली श्रमिक काेराेनाकाे जाेखिममा
नेपाली कामदार कार्यरत देशमा रोगको महामारी, प्राकृतिक प्रकोप र हाल चीनबाट फैलिएको कोरोना भाइरस जस्ता ठूला रोगका महामारी फैलिए आफ्ना नागरिक फर्काउन सरकारले नसक्ने रोजगार क्षेत्रका विज्ञहरू बताँउछन्
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिकन्डिसनदेखि चारपाङ्ग्रेको आधिकारिक बिक्रेतासम्म
आधा दर्जनभन्दा बढी व्यवसायबाट उनले वार्षिक ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्दै आएकी छन्
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा रोजगारी : सम्झौता ८ घन्टा, काम १८ घण्टा
४५ जनाले दैनिक १७ देखि १८ घण्टा काम गरिरहेको मनोज राईले जानकारी दिए । ४५ जनाले नै म्यानपावर कम्पनीलाई १ लाख २० हजार रुपैयाँभन्दा नै धेरै बुझाएर आएको राईले बताए । कम्पनीले ओभरटाइम काम गरेको पैसासमेत नदिने गरेको राईको भनाइ छ
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डान्स बारकी सङ्गीता
‘कक्षा ८ सम्म मात्र पढेकी छु । अर्काको लहैलहैमा लागेर सुरुमा डान्सबारमा काम गर्न पुगेँ । त्यो डान्सबारले ३ महिना तलब कम दिएर काम लगायो’, उनले भनिन्, ‘तलब त दिएन, ठीकै थियो तर मेरो इज्जत नि लुट्यो’
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौतामा ओमान तर्कियो, कतारसँग नवीकरणको प्रक्रिया अघि बढेन
भिसा सेन्टर खोल्नुअघि कतारले श्रम सम्झौता नवीकरण गर्न जोड गर्दै आएको थियो । तर, परराष्ट्र मन्त्रालयले भिसा सेन्टर खोल्न अनुमति दिएपछि कतारले श्रम नवीकरण गर्ने विषय चासो लिन छाडेको हो
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकद्वारा ‘प्रोजेक्ट स्वरोजगार कार्यक्रम’का लागि आवेदन आह्वान, कसरी हुने सहभागी ?
एनएमबी बैंकले सिरहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्नका लागि आवेदन आह्वान गरेको छ । बैंकले आफ्नै डिजाइन र व्यवस्थापन र ग्लोकल प्रा.लि.को साझेदारीमा उक्त परियोजना सञ्चालन गर्न लागेको हो
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीप तालिम सञ्चालन गर्ने नीति नहुँदा १५ विदेशी संस्थाको प्रस्ताव अलपत्र
नेपालभित्र भाषा तथा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्नका लागि १५ वटा विदेशी कम्पनीले चासो देखाएका छन् । जापान, बेलायत, भारत, जर्मनी, यूएई, चीनसहितका देशका ठूला तालिमप्रदायक कम्पनी (रिक्रुट एजेन्सी)ले तालिम केन्द्र सञ्चालन गर्न सरकारसँग अनुमति मागिरहेका छन्
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ महिनामा ३ लाख विदेशिए, ५ सय १३ शव आए
साउदीमा १ सय १८ जना पुरुष र २ महिला गरी १ सय २० जना, कतारमा ८४ पुरुष र २ महिला गरी ८६ जना, युएईमा ७६ पुरुष र ४ महिला गरी ८० जना, कुवेतमा २३ जना पुरुष र २ जना महिला गरी २५ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा छ
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ महिनामा ३ लाखभन्दा धेरै युवा राेजगारीका लागि विदेशिए
याे वर्ष वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख नाघेको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६ सय ८७ नेपाली रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रि भिसा र फ्रि टिकटका नाममा साढे ४ अर्ब ठगी, ९ हजार श्रमिक पीडित
आर्थिक वर्ष २०७४/०७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी परेका थिए । यस आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ विगो दाबी पीडितले गरेका थिए । त्यसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति दिलाउन विभाग सफल भएको थियो
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
57
58
59
60
61
62
63
...
66
67
Next
सर्च गर्नुहोस्