चिसो वर्ष, तातो राजनीति || Episode 19 _ च्या खानु भो ? Min Bahadur Bham with Basanta Basnet ||
चिसो वर्ष, तातो राजनीति || Episode 19 _ च्या खानु भो ? Min Bahadur Bham with Basanta Basnet ||
२६ माघ, २०७७
1 min read
Share
‘‘अनुप सुवेदीका प्रश्नहरू” Episode 18 _ च्या खानु भो ? Dr. Anup Subedi with Basanta Basnet ||
‘‘अनुप सुवेदीका प्रश्नहरू” Episode 18 _ च्या खानु भो ? Dr. Anup Subedi with Basanta Basnet ||
२१ माघ, २०७७
1 min read
Share
निर्वाचित तानाशाह बगाउने नागरिक भेलकाे प्रतीक्षा
प्रधानमन्त्रीको कुर्सी भाँचेर हिँडिदिने उद्घोष गर्ने अरु कोही होइनन्, केपी ओली हुन् । तिनले प्रत्येक दिन नागरिकप्रति तथानाम बोल्दा तिनका अरिङ्गालहरू उत्तेजित हुँदै ताली बजाउँछन् । पत्रकार, वकिल, बुद्धिजीवीले यो देश बिगारेको निष्कर्ष निकाल्छन्
१२ माघ, २०७७
9 min read
Share
ओलीले पार्टी फुटाउन खोजेको पहिलोपटक होइन, मसित प्रमाण छ || Raghuji Pant || NCP ||
ओलीले पार्टी फुटाउन खोजेको पहिलोपटक होइन, मसित प्रमाण छ || Raghuji Pant || NCP ||
६ माघ, २०७७
1 min read
Share
प्रविधि, कला, डिजिटल साम्राज्यवादबारे शिक्षित भट्ट || च्या खानु भो ?Sixit Bhatta with Basanta Basnet
प्रविधि, कला, डिजिटल साम्राज्यवादबारे शिक्षित भट्ट || च्या खानु भो ?Sixit Bhatta with Basanta Basnet
६ माघ, २०७७
1 min read
Share
‘माथि'बाट फोन आएको आयै गर्छ, खाँदबारीमा आज रमिता छ
‘पोल्टिक्स कुबाटामा हिन्दै छ भनी जान्नलाई ठूल्ठूला क्याम्पस गइराख्नुपर्छ र ? म त यहाँ गाउँकाहरूलाई ओलीले छँदाखाँदाको संसद मासेर बेठीक गरे भनेर बुझाउन लागिपर्या छु’, खराङका यी खरा भण्डारी अब भने बिच्किए, ‘भाइले मन चोर्न खोज्नु भो भन्दैमा कसरी ‘ठीक’ भन्दिन सक्छु ?’
१ माघ, २०७७
9 min read
Share
"संविधानको रक्षा अदालतले गर्नेछ" || Girish Chandra Lal with Basanta Basnet ||
"संविधानको रक्षा अदालतले गर्नेछ" || Girish Chandra Lal with Basanta Basnet ||
२९ पुस, २०७७
1 min read
Share
रैथाने बाजाहरू खोज्दै गाउँ-गाउँमा || Episode 15 _ च्या खानु भो ?Jhuma Limbu with Basanta Basnet ||
रैथाने बाजाहरू खोज्दै गाउँ-गाउँमा || Episode 15 _ च्या खानु भो ?Jhuma Limbu with Basanta Basnet ||
२८ पुस, २०७७
1 min read
Share
माधव नेपाल पहिलो बरियताको नेकपा अध्यक्ष, हेर्नुहोस् दस्ताबेज
प्रधानमन्त्री केपी ओलीले चार दशकयता सहकार्य गरेका नेता माधवकुमार नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ भएको कटाक्ष गरे । ‘द्वितीय अध्यक्ष’ नपाएर पार्टी फुटाएको अभियोग पनि लगाए । तर दुई चिरा भएको नेकपामध्ये प्रचण्ड-माधव समूहमा उनै माधव नेपाल पहिलो बरियतामा रहेको खुलासा भएको छ
२३ पुस, २०७७
2 min read
Share
[अन्तर्वार्ता] निर्वाचन आयोगले थाहा पाओस्, हामी ज्युँदै छौँ : माधव नेपाल
वामदेवको एकताको प्रयास इमानदारीपूर्वक हो कि के हो, उहाँबाट देखिने भोलिकै व्यवहारबाट थाहा हुन्छ । पार्टीका लागि उहाँको सदाशयता राम्रो होला
२३ पुस, २०७७
7 min read
Share
संकटकालको चर्चा छ, जंगीअड्डा के साेच्दै छ ?
ती जर्साबले मुसुमुसु हाँसेर टारे । उनको जुँगा थिएन, चलेन । तर, कुरा बुझियो । ओलीले चलाइरहेको काँचो कूटनीति उनीहरूलाई मन परेको छैन
२३ पुस, २०७७
15 min read
Share
हामी अदालतलाई हेर्दैछाैँ, अदालतले संविधानलाई हेरोस्
संविधान मिच्ने प्रधानमन्त्री र त्यसकाे साक्षी बस्ने राष्ट्रपतिलाई गच्छेअनुसार दण्डित गर्नबाट न्यायालय किन पछि हट्ने ? किन सम्मानित अदालतले विधिको पक्षमा एउटा साहसी, शक्तिशाली निर्णय नगर्ने ?
१२ पुस, २०७७
12 min read
Share
ओली कुबाटो हिँड्नुमा प्रचण्ड माधवको लोभ र डर कारक || Gagan Thapa || Congress Leader ||
ओली कुबाटो हिँड्नुमा प्रचण्ड माधवको लोभ र डर कारक || Gagan Thapa || Congress Leader ||
१२ पुस, २०७७
1 min read
Share
पत्रकारलाई प्रश्न, कुन नेकपा वैधानिक ? Journalist || Nepal Communist Party ||
पत्रकारलाई प्रश्न, कुन नेकपा वैधानिक ? Journalist || Nepal Communist Party ||
७ पुस, २०७७
1 min read
Share
संविधान उल्लंघनका माैन साक्षी प्रदीप ज्ञवाली र सुवास नेम्वाङ
ज्ञवालीले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिइएकाले चुनाव घोषणा गरिएको तर्क गरेका छन् । ओलीको यस कदमलाई ‘असंवैधानिक’ भन्नेहरूमा दृष्टिदोष रहेको आरोप लगाएका छन् । तर, संविधानको कुन मान्यतामा टेकेर संसद् विघटन गरियो भन्ने प्रश्नचाहिँ सामना गर्न सकेनन्
७ पुस, २०७७
4 min read
Share
समाचार टिप्पणीः नेकपा विभाजनतर्फ
विप्लवदेखि माेहनविक्रमसमेतलाई कम्युनिस्टका नाममा धेरै ताउला नबसालाैँ भन्ने ओली आफैँ सानो ताउलो बसाउने कदमतर्फ उद्यत छन् । भोलि दिउँसो बस्ने नेकपाका अलग दुई केन्द्रीय कमिटीले उनको कदमलाई व्यवहारतः पुष्टि गर्नेछन्
६ पुस, २०७७
5 min read
Share
सरकारलाई सघाउने नियत प्रचण्डजीमा देखिएन, अब ताजा जनादेश लिन्छाैँ : उपप्रधानमन्त्री ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बसन्त बस्नेतकाे कुराकानी
५ पुस, २०७७
2 min read
Share
राष्ट्रपति र प्रधानमन्त्रीकाे नैतिक वैधता सकियाे, अब बाटाे खाेल
संसद्मा दुईतिहाइ बहुमतनिकट भएर पनि नेपाल कम्युनिस्ट पार्टी सत्ता चलाउन सर्वथा अयोग्य सावित भएको छ । पार्टी एकताको ‘ऐतिहासिक महत्त्व’ को कुनै पनि लाज बाँकी नरहने गरी नेकपा शीर्ष नेताहरूले यसको प्रतिष्ठा धुलोमा मिलाएका छन्
१ पुस, २०७७
6 min read
Share