ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Tue, Oct 13, 2026
२७ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विशेष
बालेनको विश्वास बोकेका राजदूतलाई मित्रकै विश्वासको संकट चिर्ने चुनौती
ठूला राजनीतिक परिवर्तनपछि गठन हुने सरकारले आफ्ना प्राथमिकता र सन्देश प्रवाहित गर्न विशेष दूत पठाउने प्रचलन पनि रहेको छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शक्ति राष्ट्रमा एक वर्ष राजदूत रिक्त राखेर बल्ल नियुक्ति प्रक्रिया : जलवायु लबीमा कस्तो प्रभाव पर्ला ?
सुशीला कार्की सरकारले चीनबाट फिर्ता बोलाएका एक राजदूत हुन् डा. कृष्णप्रसाद ओली । उनी जलवायु, वातावरण तथा भूगोलका जानकार हुन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवालाई सभापति मान्नु भनेको सबै कुरामा उहाँसँगै छु भन्ने होइन : विमलेन्द्र निधि [अन्तर्वार्ता]
सहमति भनेको शेरबहादुर देउवालाई उद्घाटन गर्न मात्रै होइन, अहिलेदेखि १५औँ महाधिवेशनसम्म शेरबहादुर देउवालाई पार्टी सभापति मान्नुपर्छ । उहाँलाई सभापति मानेर अघि बढ्न तयार भए सहमति हुन्छ, नत्र हुँदैन ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्तावको चौतर्फी स्वागत, प्रभावकारी कार्यान्वयनमा भने शंका
उनले भनिन्, ‘एकातिर बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने भन्ने कुरा छ, तर बिदाचाहिँ तीन महिना मात्रै थियो । ६ महिना बिदाको कुरा बच्चाको पोषण र आमाको स्वास्थ्य दुवै हिसाबले एकदमै उपयोगी छ ।’
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा गगन थापा, अरु पदाधिकारीमा को-को ?
कांग्रेसले १७ पदाधिकारी र २४० सदस्यीय केन्द्रीय समितिको व्यवस्था विशेष महाधिवेशनबाट गरेको छ । तर, १४ जना पदाधिकारीहरू बहाल छन् । बाँकी तीन जना सहमहामन्त्री नियुक्त भएका छैनन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हामी ‘स्टेकहोल्डर’ हुन चाहन्थ्यौँ, गगनजीहरूले आमन्त्रित बनाउन खोज्नुभयो' [अन्तर्वार्ता]
हामी एउटासँग मिल्ने, अर्कोसँग नमिल्ने भन्नेमा छैनौँ । गगनजीहरूसँग पनि मिल्ने हो, देउवासँग पनि मिल्ने हो । तर, एकता नहुञ्जेल तटस्थ नै बस्ने हो ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका–इजरायलको इरान आक्रमणपछि विश्व व्यवस्था कतातिर ?
आणविक युद्धमा विजेता हुँदैन । अमेरिकी इतिहासमा आफूलाई सबैभन्दा महान् राष्ट्रपति भनेर ट्रुथ सोसलमा पोस्ट गर्ने डोनाल्ड ट्रम्पले संसारलाई यही पथमा धकेल्दै छन् ।
34 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत कोषमा उठेको १४ अर्ब कसरी खर्च गर्दै छ सरकार ? के भन्छ, कार्यविधि ?
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत अर्थ मन्त्रालयले सञ्चालनमा ल्याएको उद्धार अनुरोध पोर्टलका अनुसार ६ निजी संस्थाले १० करोड रुपैयाँभन्दा माथिको आर्थिक सहयोग गरेका छन् ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विरोधाभाषी कुरा गरेर फेरि चिप्लिए देउवा
मुद्दा विचारधीन भएको मान्दा देउवाबाट एउटा पक्षको महाधिवेशनको विरोध र अर्कोमा सहभागी हुन गरेको अपिल पनि आफैँमा विरोधभाषले भरिएको छ ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वव्यापी तेल बजारका लागि साउदी अरबको पूर्व–पश्चिम पाइपलाइन किन महत्त्वपूर्ण छ ?
युद्धअघि यस मार्गबाट दैनिक करिब २ करोड ब्यारेल तेल अर्थात् विश्वको कुल तेल आपूर्तिको पाँच भागको एक भागभन्दा बढी जाने गर्दथ्यो ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्री वाग्लेलाई ‘शेयर मार्केट’ले पछ्याउन थालेको हो ?
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अब मिलेर जाने भनेको त राजनीतिक स्वभिमानमा चोट पुर्याएजस्तो भइहाल्यो नि’ (अन्तर्वार्ता)
अहिले धेरै ढिला भइसक्यो । अदालत नजानुअगाडि त्यतिबेला भन्या भए त मिल्थ्यो नि त । अहिले हामी पर्सि महाधिवेशनमा जाने, आज बसौँ भनेर अनि त्यहाँ के गर्न जाने अनि ? अब जाने भनेको त राजनीतिक स्वभिमानमा चोट पुर्याएजस्तो भइहाल्यो नि ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाम मात्रै अच्युतम, बोली र व्यवहार कति उत्तम ?
सलाखु खोलाबाट ल्याइएको खानेपानीको पाइप र अरु संरचना बाढीले बगाएको थियो । ट्यांकरबाट पानी वितरण गरिए पनि पर्याप्त नहुँदा सांसद लामिछानेलाई सम्झनुको कारण चुनावअघिको योजना र वाचा थियो ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवा बाढीमा १०२ बालबालिकाले गुमाए आमाबुवा, होल्डिङ सेन्टरमा रोइरहेका उनीहरूलाई छैनन् फुल्याउने मान्छे
आमा र बुवा दुवै गुमाएका उनीहरु अहिले विभिन्न होल्डिङ सेन्टरमा रुने, चिच्याउने गरिरहेका छन् । तर रोइरहेका उनीहरुलाई सम्झाउने, बुझाउने, अंगालो हाल्ने र फकाइफुल्याइ गर्ने समेत कोही पनि नभएको बालअधिकार परिषदले गरेको अध्ययनले देखाएको छ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभापति हदैसम्म लचक भएपछि अडान राखिराख्ने होइन, महाधिवेशनमा जानुपर्छ भन्नेमा पूर्ण दाइ हुनुहुन्छ : जीवन शाही
अबको केही दिनमा सहमति भएर ३ र ४ असोजमा अधिवेशन सुरु हुन्छ । त्यसपछि पनि फेरि थप सहमति हुन सक्छ । कानुनी बाधा अड्चन नआउँदा उहाँ जोडिन सक्नुहुन्छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वन्यजन्तु अपराधको सञ्जाल : अपराधी समात्नेबित्तिकै आउँछ 'माथिबाट फोन'
डीएसपी गंगा पौडेलका अनुसार आर्थिक लाभका लागि तस्करहरूले शैली बदलेकाले अब उनीहरूको डिजिटल नेटवर्कमा छिर्न प्रहरी र वन अधिकारीहरूलाई सूचना प्रविधिको उच्च ज्ञान हुनु अनिवार्य भइसकेको छ ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढाकाका प्राध्यापक भन्छन्– नेपाल र बंगलादेशको सहकार्य बिजुलीमा होइन, स्याटेलाइटमा हुनुपर्छ [अन्तर्वार्ता]
दक्षिण एसियामा चीन र भारतको प्रतिस्पर्धा छ । तर, त्यहाँ केही क्षेत्र छन्, जसमा प्रतिस्पर्धाभन्दा सहकार्य फाइदाजनक हुन्छ । त्यो खोजेर नेपाल अगाडि बढ्नुपर्छ । बंगलादेश अगाडि बढ्नुपर्छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदकी मनिटर क्रान्तिशिखा पाइलापाइलामा गर्छिन् सरकारलाई प्रश्न
वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका कामहरूलाई हेरेर सरकारकै असक्षमता भन्न सक्ने रास्वपाकी सांसद हुन् क्रान्तिशिखा धिताल । उनी पार्टीको सचेतक पनि हुन् । सचेतक भए पनि पार्टीको नेतृत्वमा रहेको सरकारको गल्तीमा ढाकछोप गर्ने काम उनले गर्दिनन् ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेख्न र देख्न छोडेका बालेन
जेन–जीकै विषयमा एकातिर ढिलो गरी प्रतिक्रिया आयो । मुलुकले व्यहोरेको ठूलो मानवीय र भौतिक क्षतिबारे प्रधानमन्त्रीले औपचारिक सम्बोधनको कुनै आवश्यकता नै देखेनन् । २३ भदौबारे छोटो प्रतिक्रिया दिएका बालेनले २४ भदौको विध्वंसबारे त झन् केही बोल्दै बोलेनन्, लेख्दै लेखेनन् ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
6
Next
सर्च गर्नुहोस्