ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Tue, Oct 13, 2026
२७ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विशेष
फेरि चुक्यो प्रहरी, यसपल्ट त सुतेकै ठाउँबाट उठायो पूर्वप्रधानन्यायाधीशलाई
प्रहरीले जबरालाई उनीमाथि सुरक्षा खतरा रहेको भन्दै आफूसँग जान भन्यो । परिवारका अनुसार जबराले सुरक्षा खतरा भए घरमै थप सुरक्षाकर्मी खटाउन सकिने बताएका थिए ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञैविज्ञले भरिएको देशमा एउटा जाबो बाढी रोक्न सकेनन्
सामाजिक सञ्जालमा फन्टुस विज्ञहरू लोकतन्त्रको भजनमण्डली, आलोचनात्मक चेतको अवचेतन दृष्टिकोण र अल्पज्ञानको खण्डित सोचमा लिप्त हुँदा मानिसहरू यस्तो कुकर्ममा रमाएको देखिन्छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ल्यान्ड हुनुभन्दा केही मिनेटअघि मात्रै के कारण ठोक्कियो भट्टे डाँडामा प्लेन
टीआईएको रनवे छुनुभन्दा केही मिनेटअघि मात्रै ललितपुरको भट्टे डाँडामा प्लेन बजारिन पुग्छ । प्लेनमा सवार यात्रु र चालक दलका सदस्य गरी १६७ जनाको ज्यान जान्छ । र, नेपाली हवाई आकाशमा भएको यही दुर्घटना नै आजसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना बन्न पुग्छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्ल बुश्बी र मदन केसी : दुई पैदलयात्रीहरू !
महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा नाम दिइएको यस अभियानको उद्देश्य नेपालको भूगोल, प्रकृति, संस्कृति, इतिहास, धार्मिक तथा पर्यटकीय सम्पदालाई आफ्नै खुट्टाले हिँडेर नजिकबाट चिन्ने र देश–विदेशसम्म चिनाउने रहेछ ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनको छाँदमा स्वानुभूतिका छचल्काहरू
असल कवि हुनु आशावादी हुनु हो । जीवनलाई प्रेम गर्नु हो । दायित्व र जिम्मेवारीप्रति सहिष्णु हुनु हो । प्रश्न उठाउनु हो र उठाइरहनु हो । दुनियाँ छोड्न तयार हुने, दिल छोड्न तयार नहुने प्राणी हो कवि । सन्तोषका कविताले पनि यही भनेका छन् ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘धुर्त’ ओली : एक वर्षअघि विद्यालाई हप्काए, आज आफ्नैलाई छक्याए
अझै योभन्दा रोचक त एक वर्षअघिसम्म ओली र विद्याको रडाको थेगिनसक्नुको थियो । बालुवाटार, च्यासल र भंगालको जुहारीमा निकै ट्वीस्ट आएका थिए ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारभन्दा टाढा भएको गुनासो आउने १२ घुम्तीले कोमीश्यामेवाङफेल स्कुल र विद्यार्थीलाई बाढीबाट जोगायो
बाढीले बजारको अस्तित्व नै मेटिदिएको केही क्षणपछि जब विद्यार्थी बोकेर बस विद्यालयको आँगनमा पुग्यो, त्यतिबेला उनलाई एउटै कुरा लाग्यो– सधैँ विद्यालय माथि भयो, टाढा भयो भन्दै गुनासो आउने त्यही दूरीले आज धेरै विद्यार्थी, शिक्षक र विद्यालयको संरचना जोगायो ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जताततै जोखिमपूर्ण सडक : मर्मत, सञ्चालनमा सडक विभागले कसरी गर्दै छ काम ?
बाढीका कारण पूर्णतः प्रभावित काठमाडौं–रसुवा पासाङ ल्हामु सडक खण्ड बन्द अवस्थामा छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीबाट प्रधानमन्त्रीलाई पुस्तक उपहार : नेपालको शक्ति र समृद्धिको प्रश्न
अर्थमन्त्रीले प्रधानमन्त्रीलाई दिएको त्यो पुस्तक एउटा सामान्य उपहारभन्दा बढी अर्थपूर्ण देखिन्छ, कम्तीमा एउटा बौद्धिक प्रतीकका रूपमा ।
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोटेकोसीदेखि महासभासम्म : शक्ति–संघर्षको चेपुवामा नेपालको जलवायु न्याय
बहुपक्षीय संस्थाहरू आफैँ शक्ति र पैसाको दबाबमा हुँदा साना राष्ट्रको आवाज कति प्रभावकारी रहन्छ ?
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामबागमा ओलीलाई बोक्ने र ठोक्नेबीच पेचिलो सवालजवाफ
बैठकमा अध्यक्ष ओलीको आड पाएपछि नेता प्रदीप ज्ञवालीले पार्टीमा विचलन ल्याउन खोज्नेलाई कन्ट्रोल मात्रै होइन, कारबाही गर्नुपर्नेसम्मको आशय व्यक्त गरे ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवा झेली, हठी ओली
पार्टीमा रक्षात्मक बनिरहेको बेला ओलीले नेकपासँग वार्ता गर्ने, विद्या भण्डारीलाई विश्वासमा लिने अर्को कार्ड फ्याँकेका छन् ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘आजको भोलि क्षतिको दाबी भुक्तानी भन्ने हुँदैन, मूल्यांकन हेरेर २–३ वर्ष पनि लाग्न सक्छ’ [भिडियाे]
छिटो बीमा दाबी भुक्तानी गर्नका लागि संक्षिप्त दाबी भुक्तानी कार्यविधि बनाउँदै छौँ । यसको मस्यौदा बनिसकेको छ, हामी छिट्टै नै पास गर्दै छौँ ।
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्याम घिमिरेलाई प्रश्न– १५औँ महाधिवेशनमा तपाईंको सभापति गगन थापा कि अरु ? [अन्तर्वार्ता]
कार्यकर्ताको उत्साह छ । हामी सबै सहभागी भएर लागेका छौँ । उत्साहले थेगिनसक्नु भएको छ । प्रेसर यति धेरै भयो कि थेग्नै नसक्ने स्थिति भयो ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामबागमा ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !
अर्कोतिर केन्द्रीय कमिटीमा कार्यदलको प्रतिवेदन नलाने, महासचिवलाई कार्यक्रम सञ्चालन गर्न नदिने, एजेन्डा आफैँ प्रस्तुत गरेर पारित गरेपछि ओली कार्यशैलीको आलोचना भएको छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सँगै नबस्ने भनेर ओलीले खोसे शंकर पोखरेलको कुर्सी, अनि कँडेललाई भने– मन नलागे छोडे हुन्छ
सचिवालय बैठकमा एकहोरो बोलेर भैंसेपाटी हिँडेका ओली कार्यक्रम सञ्चालकका रूपमा प्रस्तुत भए ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढीमा बुबाआमा गुमाएका बालबालिकाको स्याहार कसरी गर्ने ?
लामो समयसम्म बालबालिकाहरू विद्यालय जान पाएनन्, साथीभाइसँग भेटघाट भएन, एक ठाउँमा मात्रै बसिरहे भने बिस्तारै डिप्रेसन, एन्जाइटीजस्ता समस्या पनि हुन सक्छन् ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाषामाथि एआईको मौन आक्रमण
एआईको सफलता केवल उसले कति राम्रो भाषा उत्पादन गर्छ भन्ने कुराले होइन, उसले कति भाषिक विविधता जोगाउन सक्छ भन्ने कुराले पनि मापन हुनुपर्छ । हाम्रो लक्ष्य सबैलाई एउटै शैलीमा राम्रो बोल्न सिकाउनु होइन, प्रत्येकलाई आफ्नै आवाजमा अझ प्रभावकारी ढंगले बोल्न सक्षम बनाउनु पनि हो ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीलाई देवत्वकरण गरिएको ज्ञवालीको अर्को प्रतिवेदनपछि एमालेमा खैलाबैला (प्रतिवेदनसहित)
कमिटीहरू ठूला भएको, बैठक बस्न नसकेको, पार्टी सदस्यभन्दा कम मत आएको जस्ता विषय लेखिएका छन् । कार्यदलको समीक्षा र सिफारिसका लागि भने दुई पेज मात्र दिएको देखिन्छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
5
Next
सर्च गर्नुहोस्