Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
आसन्न चुनावअघि सम्भव छैन स्थानीय तहको संख्या कटौति
आसन्न चुनावअघि सम्भव छैन स्थानीय तहको संख्या कटौति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको संख्या एकतिहाइ घटाउने दस्तावेज बोकेर स्थानीय तहको चुनावमा होमिइसकेको छ । उसले उम्मेदवारको छनोट कार्य जारी राखेको छ । उसले स्थानीय तहको संख्या घटाउने भने पनि आसन्न स्थानीय तहको चुनावअघि त्यो सम्भव छैन ।