Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
घृणा र नकारात्मकता थेग्ने अवस्थामा छैन नेपाली समाज : गगन थापा
घृणा र नकारात्मकता थेग्ने अवस्थामा छैन नेपाली समाज : गगन थापा नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गर्दै उनले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने बताए ।