ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
धनुषा र नयनतारा विवाद
दुर्गा प्रसाईं
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
धनुषा र नयनतारा विवाद
दुर्गा प्रसाईं
Fri, Nov 22, 2024
७ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विद्यालय राष्ट्रियकरण होइन, मर्ज गर्नुपर्छ
शैक्षिकसत्रलाई ढिला गर्नु हुन्न । वैशाखदेखि नै शैक्षिकसत्र चलाउनुपर्ने हो । रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन केबाट हुन्छ चलाउनुपर्छ । अब दोहोरो मोड चलाएन भने २० प्रतिशत विद्यार्थी विद्यालयबाट आउट हुन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयले सरकारलाई बुझाए अवधारणा
प्याब्सन र एनप्याब्सनले शुल्क उठाउन पाउनुपर्नेसहितको अवधारणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएका छन् । सरकारले निजी विद्यालयको मागका विषयमा अवधारणा मागेको थियो । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले आफ्नो अवधारणा बुझाएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी संगठन ऐंजेरू भए, उखेलौँ
नेतृत्वले पनि के बुझेको छ भने पेशागत संगठनलाई विस्तारै अब राजनीतिक मुद्दाबाट अलग राख्नुपर्छ भन्ने गरेको सुनेको छु । हिजो ढुंगा हान्न लगाएकै हो तर अब तपाईंहरू कक्षाकोठामा जानुपर्छ भन्ने बुद्धि दलका नेताहरूमा पनि आएको छ । पार्टीका माउहरू र तिनका भ्रातृ संगठनहरू बसेर छलफल गरून्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्ववियूको औचित्य छैन, खारेज गरौं
शैक्षिक संस्थाहरूमा जाने चन्दा उठाएर खानेभन्दा अरु काम विद्यार्थी संगठनको देखिएन । यस्तो संगठन किन चाहिन्छ ? आजसम्मको विद्यार्थी संगठनका गतिविधि ठेक्कापट्टा, चन्दा असुली र नेताको वरिपरि बसेर आर्थिक अनियमितता गर्ने मात्रै देखियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘थिंकट्यांक’लाई स्वायत्तता दिइनुपर्छ
विश्वविद्यालय प्राज्ञहरूको गणतन्त्र हो । स्वशासित गणतन्त्र हो । विश्वविद्यालय र अनुसन्धान केन्द्रलाई प्रशासनिक झमेलाबाट टाढा राख्नुपर्छ । बौद्धिक लडाइँ हुनुपर्छ । तालाबन्दी, हड्तालजस्ता आन्दोलन बन्द हुनुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतान्त्रिक दलका अलोकतान्त्रिक व्यवहार
समावेशिताको मामिलामा जनआन्दोलनदेखि अन्तरिम संविधानसम्म आउँदा दलित, जनजाती, महिला र मधेसीलाई करिब करिब उही तहमा राखेर यी सबैको समुचित सहभागिताको कुरा उठान हुन्थ्यो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माधव नेपालनिकटका नेता कमारा होइनन् : रघुजी पन्त
अहिलेको संविधानले समाजवादोन्मुख व्यवस्था भनेको छ । तर, कस्तो समाजवाद भनेको हो ? यो विषयमा छलफल भएको जस्तो लाग्दैन । कांग्रेसले बुझेको समाजवाद हो कि हामी कम्युनिस्टले बुझेको समाजवादी व्यवस्था हो ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामीले खोजेको शक्तिशाली कि लोकप्रिय नेतृत्व ?
हाम्रो विगत पनि व्यक्तिले आफ्नो अनुकूलतामा संविधान बनाएको हो । हिजो राजाले बनाएको संविधान, राणाले बनाएको मुलुकी ऐन सबै आफूलाई अनुकूल हुने गरी बनाइएको थियो । पछिल्लो समय हामीले विधिको सर्वोच्चतामा विश्वास त गर्याैं।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलभित्रको आन्तरिक लोकतन्त्र
भारतमा पनि नेहरूपछि कांग्रेस सकिन्छ भन्ने स्थिति थियो । एउटै व्यक्तिलाई धेरै प्रभावशाली बनाउनु भनेको अरुको क्षमतालाई मार्नु हो र अरुलाई हुर्किन नदिनु हो । एउटै रुखलाई ठूलो बनाउँदा त्यसको वरपरका अरु वनस्पति मर्छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ'
हाम्रो अर्थतन्त्रको सबल पक्ष के हो, पहिचान गरौं । अहिले हामीलाई कुल गार्हस्थ्यमा योगदान दिने कृषि हो । रोजगारीलाई कृषिले पनि सम्बोधन गर्न सक्छ । बसेर्नि खाद्यान्नमा अर्बाैं लगानी गरिरहेका छौं । कृषिको सबल पक्ष पत्ता लगाएर जमिनसँगको हाम्रो आर्थिक सम्बन्ध के हो ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुरामका कुराले समृद्ध होइन, गरिब बनाउँछ
पहिलो संविधानसभामा पश्चिमाहरुले एनजीओमार्फत जातीयताका मुद्दा बाबुरामजीहरुलाई पढाएको अहिले पनि गडेरै बसेको रहेछ । जातीय कल्स्टर मिलाएर संघीयता बनाउने बाबुरामको कुरा लम्फु प्रतिक्रिया हो, वैज्ञानिक हुन सक्दैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भट्टराईसँग मधेस अझै आश्वस्त हुन सकेको छैन
संविधानमा पनि यस्ता खाले शब्द सुशोभित भए । तर, व्यवहारमा उतारिएन । राज्यको इन्द्रधनुषीय चरित्र नबन्नुमा कुन नेता कति अंशियार छन् भन्ने लेखाजोखा निर्मम तरिकाबाट हुनु जरुरी छ । स्वयं भट्टराईले पनि आफ्नो अंशियारी तोक्नुपर्ने थियो, यो श्वेतपत्रमा ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयताः सैद्धान्तिक र व्यावहारिक कार्यान्वयन
संघीयता भनेकै स्वशासन (सेल्फ रुल) हो । संघीयता भनेको विकेन्द्रीकरण होइन । विकेन्द्रीकरणले केन्द्रीकृत एकात्मक राज्यले अड्कलेका अधिकार तलसम्म पुर्याएर राज्य सञ्चालनलाई केही सहज त बनाउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी लगानीः चाहना, आवश्यकता र यथार्थ
विश्वमा औद्योगिक क्षेत्रमा जडित उत्पादन क्षमताको करिब ८० प्रतिशत क्षमता उपयोग भएको उदाहरणहरु पाइन्छन् । पाँच वर्ष अघि नै भारतको क्षमता उपयोग ७० प्रतिशत रहेको थियो भने जापान, क्यानाडा जस्ता देशहरुको उद्योगहरुको क्षमता उपयोग ८५ प्रतिशतभन्दा माथि रहेको थियो । यस्तो अवस्थामा नेपालमा उद्योगहरुको क्षमता उपयोग ज्यादै नै न्यून हो भत्र सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको सन्दर्भमा वैज्ञानिक समाजवाद
मानव समाजका विकासको वर्तमान ऐतिहासिक चरण र पृष्ठभूमिमा हामीले आफ्नो सन्दर्भमा संबिधानतः समाजवाद उन्मुख राज्य संरचनाको परिकल्पना गरेको अवस्थामा त्यसबाटो भएर समाजवाद प्राप्त गर्ने लक्ष लिएका छौ । यस पृष्ठभूमिमा हामीले त्यो लक्ष प्राप्त गर्ने मार्ग र माध्यम र त्यसको, सार होइन स्वरूप वैज्ञानिक समाजवादका सिद्धान्तको अनुशरण गर्दै खोज्नु पर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली सन्दर्भ र ‘समाजवाद’
नेपाली कांग्रेस प्रजातन्त्रको हत्या गरेर समाजवादको स्थापना गर्ने कार्यको विरोधी छ । वास्तवमा साँचो समाजवादी समाजको निर्माण, समाजवाद र प्रजातन्त्रको सुदृढ गठवन्धनबाट मात्र हुन सक्छ । प्रजातन्त्र बिना समाजवादको स्थापना गर्न सकिंदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली सन्दर्भ र ‘समाजवाद’
शिलापत्रडटकम को यो मासिक स्तम्भ हो । यस स्तम्भमार्फत समाज, राजनीति, अर्थनीति, कुटनीतिलगायतका विभिन्न क्षेत्रमा सैद्धान्तिक र व्यवहारिक बहस गर्नेछौ । बहसको बिषयवस्तुका पक्ष–विपक्ष मा मत जाहेर गर्न बिचारकहरु स्वतन्त्र छन् । यो स्तम्भमा बिज्ञ र बिचारकबाट व्यक्त धारणाले देश र समाज निर्माणमा योगदान गर्नेछ भन्ने हाम्रो ठहर छ । यसपटकको बहसमा समाजशास्त्री हरि रोकाको "नेपाली सन्दर्भ र ‘समाजवाद’ "बिषय समावेश गरेका छौ । आशा छ यो बहसमा तपाइको सक्रिय सहभागिता रहनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
सर्च गर्नुहोस्