विपद्मा अलमलिएको सरकार, एक्सन बिर्सेका प्रधानमन्त्री२०७२ को महाभूकम्प होस् वा त्यसपछि संविधान निर्माणका बेला भारतीय नाकाबन्दी र कोभिडका बेला पार्टी नेतृत्वका रूपमा होस् वा सरकार प्रमुखका रूपमा, प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै एक्सनमा उत्रिएका थिए१८ असोज, २०८१8 min read Share
कुर्सी हानाहानपछि रोकिएको अखिल क्रान्तिकारीको सम्मेलन कहिले हुन्छ ?नेतृत्वका एक दाबेदार भन्छन्– उमेरहद नै नेतृत्वको मापन होइन ।१८ असोज, २०८१7 min read Share
डाेजरे विकासले बाढीपहिरोबाट धेरै क्षति भएको हो ?‘सडक कुनै मापदण्ड पूरा गरेर बनाएको होइन । सबओभरसियरले यहाँबाट खन्दा हुन्छ भन्ने सल्लाहमा सडक बनाइएको थियो । त्यही कारण पहिरो गएको हो ।’१७ असोज, २०८१7 min read Share
विपद् पूर्वतयारीमा चुकेको सरकार उद्धार र राहतमा के गर्दै छ ?दसैँको मुखमा राजधानी काठमाडौंसहित कोशी र बागमती प्रदेशका सडकहरू पहिरोले पुरिएका छन् । यस्तोमा सरकारले द्रुत गतिमा सेवा सुचारु गर्ला ? चौतर्फी चासो छ ।१६ असोज, २०८१7 min read Share
उमेरहदले तात्यो अखिल क्रान्तिकारीको सम्मेलन, नेतृत्व चयन हुनेमा अन्योलनेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्रमा सोमबार कुर्सी हानाहान भएपछि नेतृत्य चयन अन्याैलमा परेको छ ।१४ असोज, २०८१9 min read Share
विपक्षी मोर्चा कस्ने प्रचण्डको रणनीति, राप्रपा र रास्वपाले साथ देलान् ?प्रचण्डले विपक्षी दलहरूको माेर्चालाई बलियो पार्ने रणनीति लिएका छन् । त्यसका लागि उनले समाजवादी मोर्चामा दलहरूको संख्या बढाउन चाहेका छन् ।११ असोज, २०८१8 min read Share
नेकपा एस विभाजन गर्न असन्तुष्ट नेताहरूले ओलीलाई पर्खेका हुन् ?आफूखुसी केन्द्रीय समिति सदस्य मनोनीत र तिनै मनोनीत केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचन गर्ने विधिले पार्टीमा चरम असन्तुष्टि उत्पन्न गरेको हो । त्यो असन्तुष्टि बेलैमा नसम्हाल्दा पार्टी विभाजनउन्मुख भएको नेताहरू स्वीकार्छन् । ७ असोज, २०८१5 min read Share
प्रचण्डले पार्टी फुटाइदिएपछि टाढिएका उपेन्द्र समाजवादी मोर्चाको प्रशिक्षणमा जालान् ?असारमा सत्ताबाट बाहिरिन पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले समाजवादी मोर्चालाई सक्रिय बनाएर राजनीतिक शक्ति जुटाउने प्रक्रियामा लागेका छन्७ असोज, २०८१12 min read Share
अहिले गर्नुपर्ने काम छोडेर दलहरूको बेमौसमी मिसन–२०८४राजनीतिक दलहरूमा अहिलेको देशको अवस्था कसरी सुधार्नेभन्दा पनि २०८४ सालको निर्वाचन कसरी जित्ने र ठूलो दल हुने भन्ने चिन्ता बढी देखिएको छ ।५ असोज, २०८१9 min read Share
‘जनयुद्ध’ लडेका र नलडेकाको द्वन्द्वमा पिल्सिएको माओवादीमाओवादीले 'जनयुद्ध' नलडेकालाई टाढाको व्यवहार गर्ने गरेको कुरा पार्टीभित्र अहिलेसम्म सुषुप्त छ४ असोज, २०८१21 min read Share
रानाले उपसभामुखबाट राजीनामा नदिएपछि कांग्रेस-एमालेको विकल्प के ?उपसभामुख इन्दिरा रानामगरविरुद्ध पदअनुकूलको आचरण नभएको प्रस्ताव दर्ता गर्न तयार भएका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले उनीमाथि दबाब बढाएर राजीनामा दिन बाध्य पार्ने रणनीतिमा देखिन्छन् ।२८ भदौ, २०८१8 min read Share
सुध्रिएर पार्टीकाे विधानअनुसार चल्न प्रचण्डमाथि दबाब आफ्नै कारण सत्ताबाट हात धुनुपरेपछि आलोचना हुने देखेर प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई अस्वस्थ पार्न परामर्श बैठक गरे । तर, ती बैठकहरूमा उल्टै प्रचण्ड सुध्रिनुपर्ने आवाज चर्को रूपमा उठेको छ । २६ भदौ, २०८१8 min read Share
दिनुपर्ने सूचना लुकाएर सस्तो लोकप्रियताका लागि फेसबुक रङ्ग्याइरहेका ओलीप्रधानमन्त्री ओली २३ भदौमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जाने कायक्रम तय थियो । तर, अन्तिम समयमा आएर उक्त कार्यक्रम स्थगित गराए । पहिल्यै तय भइसकेकाे कार्यक्रम मध्यरातमा फाेन गरेर स्थगित गर्नुपर्ने खास कारण न उनले बताए, न उनकाे सचिवालयले खोल्यो । ससाना कुरामा अपडेट देखिने ओलीकाे फेसबुक पेज पनि माैन रह्याे । २५ भदौ, २०८१12 min read Share
अखिल क्रान्तिकारीको नेतृत्व लिन मैदानमा उत्रिँदै छन् यी नेताहरू‘सबै नेताहरूको ध्यान अब प्रदेश सम्मेलनमा छ । जिल्ला सम्मेलनबाटै आफूअनुकूल नेतृत्व चयन गरेर प्रतिनिधि छनोट पनि त्यहीअनुसार हुने बनाएर आउनुभएको छ ।’२४ भदौ, २०८१10 min read Share
संविधान संशोधन गर्ने भन्दै सत्ता सहकार्य गरेका कांग्रेस–एमालेभित्रै भएको छैन यसबारे छलफल२३ भदौ, २०८१8 min read Share
माधव नेपाल रुसमै रहेका बेला एकीकृत समाजवादी फुटाउने तयारी कसरी भयाे फेल ?नेकपा एकीकृत समाजवादीमा चुनावबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएपछि उत्साह बढ्नुपर्नेमा झनै विवाद बढेको छ । २० भदौ, २०८१8 min read Share