सुसंस्कृत राजनीतिक संस्कारको प्रवर्द्धन नै दमननाथप्रतिको सच्चा श्रद्धाञ्जलीनेपाली राजनीतिक नेतृत्वले उनीजस्तै निष्ठा र पारदर्शिता प्रदर्शन गरे मात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । ढुंगानाको योगदान, निष्ठा र आदर्श भुल्नु भनेको नेपालको संसदीय राजनीति स्खलित हुनु वा नामेट हुनु हो ।३ मंसिर, २०८१8 min read Share