तीज अन्यायविरुद्ध शङ्खघोष गर्ने पर्व पनि हो, प्रगतिशील रूपमा मनाऔँतीज विवाहित चेलीहरू र माइतीका बीच सुखदुःख आदानप्रदान गर्ने, पुनर्मिलनसहित सामाजिक सद्भाव र समृद्धिको सन्देश दिने जीवन्त र प्रेरणादायी पर्व हो । यसलाई सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा समेत चिनिन्छ ।१७ भदौ, २०८१13 min read Share
हदैसम्मको दुःख, हैरानी र अभावमा पनि आफ्नो लक्ष्यबाट विचलित नभएका पुष्पलाल२२ वर्षीय युवा गंगालाललाई फाँसीको सजाय दिने निर्णय भएपछि ऊनलाई भेट्न १६ वर्षीय माइला भाइ पुष्पलाल गए । गंगालाले पुष्पलाललाई भने, 'माइला, हामीले लडेको यो प्रजातान्त्रिक आन्दोलनको दियो निभ्न नदिनू, बरु यसलाई जिल्लाजिल्लासम्म पुर्याउनू ।'७ साउन, २०८१14 min read Share
मदन भण्डारीको योगदानबाट नयाँ पुस्ताले के सिक्ने ?जहाँसम्म जनताको बहुदलीय जनवादमाथि बहसको गुञ्जायस छ कि छैन भन्ने प्रश्न छ, त्यसमा त स्वयम् मदनले नै स्पष्ट पारिसक्नुभएको छ कि हरेक सिद्धान्त व्यवहारको कसीमा जाँचिँदै अगाडि बढ्नुपर्छ र कमीकमजोरीलाई हटाउँदै जानुपर्छ । यति बुझेपछि त्यो प्रश्न खारेज योग्य भई नै हाल्यो ।१४ असार, २०८१11 min read Share