चस्का (लघुकथा)अन्ततः एभोकाडो टिप्दाटिप्दै घरका मान्छेको आँखा पर्यो भने साखुल्ले हुन अन्यथा थोरै पैसामै सबै एभोकाडो उडाउन बदमासले बैनाको तारतम्य उनेछ भन्ने कुरा अभिनव सरले बुझे ।१९ असोज, २०८१2 min read Share
अनि तिमीहरू लोग्नेस्वास्नी भयौखड्ग र साहिँलीलाई एउटै जग्गेमा राखियो, तिनलाई पटकौँपटक जग्गेको फन्का मार्न लगाइयो र भनियो, ‘लोग्नेस्वास्नी भयौ ।’ ५ असोज, २०८१2 min read Share
भोला भाइ ! के हो तपाईंको नाम ?‘लौ, त्यो भाइको नाउँ कहाँ भोला हो त ! मैले त भोला दाइको घरमा बस्ने पो भनेको त ! तपाईंले त भाइको नामै भोला बनाइदिनुभएछ,’ कौशुले भनिन् । कौशुको कुरा सुनेपछि मलाई किञ्चित् लज्जाबोध भयो ।त्यस दिनदेखि मैले ती भाइलाई ‘भाइ’ मात्र भनेँ ‘भोला भाइ’ भनिनँ ।२९ भदौ, २०८१6 min read Share
सतर्कताको तह (कविता)कैयौँ रात भयो- राम्ररी निदाउन सकिएको छैनझुटमुट नै सहीकेही रात निश्चिन्त निदाउन सकिने गरीकसैले त्यस्तै केही न केही बोलिदेओस् ।१५ भदौ, २०८१1 min read Share
चटारो (लघुकथा)ठेकेदारले जति भने पनि मिठु निश्चिन्त हुन सकिन । सम्भव असम्भव अनेक आशंकाले घेर्थ्यो उनलाई । तर, मिठुका सबै आशङ्का आशङ्कामै सीमित रहे, केही भएन । तर, केही भएन भन्दाभन्दै पनि केही त भयो- मिठुले खाना खान भ्याइन ।८ भदौ, २०८१2 min read Share
ठूल्दिदीको घुर्मैलो फोटोठुल्दिदी बित्नुभएको धेरै भयो तर ठुल्दिदीले सहन गर्नुभएको विभेद, नियन्त्रण र हिंसाको स्वरूप परिवर्तन भएको मात्र देखिएको छ, पितृसत्तात्मक समाजमा कतिपय महिलाहरू हाम्रै ठुल्दिदीको जीवनको पछिल्लो संस्करणजस्तै जीवन बाँचेका हुन सक्दछन् ।८ भदौ, २०८१8 min read Share
दूरी (कविता)सँगसँगै भएर पनि म तिमी र मेरोबीचमा निकटताको अभाव अनुभव गर्दै आएकी छुनिकटता घट्दै आए हामी प्रेममा एकाकार हुन्छौँहामीबीचको दूरी यथावत् रहे हामी स्वामी र दासी नै रहन्छौँमलाई तिम्रो दासी होइन,जीवनसाथी हुन मन छ ।१ भदौ, २०८१2 min read Share
लघुकथा- तोडपार्वतीलाई लाग्यो– ‘घरमा पहिले भित्रिएकी म । दिदी हुँ । मलाई सिट छाड्नै पर्थ्यो, छाडी । सोमतको भाँडो पूरै घोप्टिएको होइन रहेछ । अलिअलि त बाँकी नै रै'छ । सिट छोडिदिई । ठीक छ, बस्छु ।’२६ साउन, २०८१2 min read Share
अठासीवर्षे तन्नेरीभन्नुभयो–‘तिमीहरू छौ र मलाई ढाडस छम लडिहालेँ भने उठाउने मेरा आफ्नै मान्छे छन् भन्ने छ ।१९ साउन, २०८१2 min read Share
लघुकथा- मन्त्रहेम अहिले पनि रामेलाई सम्झिन्छ । ऊ रामेकै शब्द लिएर छोरानातिलाई मन्त्र सुनाए जसरी भन्छ- ‘यहाँ जे–जे बेचे पनि हुन्छ, जोगिनु भने पर्छ ।’१२ साउन, २०८१2 min read Share
भेटघाट (लघुकथा)हामी नजिकका साथी हौँ । हामीसँगै खेल्यौँ, सँगै पढ्यौँ, सँगै हुर्कियौँ । फोन/फेसबुकले भेटघाटलाई टार्दै आउँछ भन्ने त थियो । तर, यतिसम्म होला भनेर सोचिएको थिएन ।५ साउन, २०८१2 min read Share
सन्तुष्टि (ईश्वर पोखरेलको कविता )एक दिन प्रसन्न मुद्रामा भेटिनु भो- बडा'बामैले कुरा उठाउनु के थियोभन्नुभयो-‘एउटा सुन्दर कन्तुर भेटेको छु- रकम थन्क्याउनेपाउने सुविधा नलिएरभन्दा लिएर सन्तुष्ट छु, बाबु !’२९ असार, २०८१1 min read Share
धङधङी (लघुकथा)‘कुन पार्टीको आमसभा रहेछ ?,’ सावित्रीको मनमा एउटा प्रश्न जन्मियो । ‘आss.. जसको भए पनि मलाई के ?,’ सावित्रीले आफैँलाई भनी ।२२ असार, २०८१2 min read Share
अस्ट्रेलिया जाने छोरासँग (ईश्वर पोखरेलको कविता)अब बाह्र पास भइस्‘अस्ट्रेलिया जान्छु’ भन्न थालिस्बाले मलाई रोकेको भए म शहरको हुन्नथेँ भन्ठान्छुत्यसैले तैँले उचालेको पाइलामाहामीले बाधा बन्नु हुँदैन भन्ने ठान्छुकम उमेरमै जीवनका ठूल्ठूला निर्णय गर्न थालेका छौ तिमीहरू‘हुर्किएछ, परिपक्व भएछ’ भन्ठान्छु; अलिकति भर लाग्छ ।१ असार, २०८१2 min read Share