हाम्रो इच्छा गुणस्तरीय शिक्षा र सुन्दर भविष्यजबसम्म हाम्रो शिक्षाको चरित्र बदलिँदैन, तबसम्म नागरिकको चरित्र अपेक्षित रूपमा असल बन्दैन । नागरिकको चरित्र असल नबन्दासम्म देशको अवस्था बदल्न सकिँदैन । त्यसैले आजको आवश्यकता पूर्वीय विश्व दृष्टिकोणको जगमा शिक्षाको चरित्रमा आमूल परिवर्तन हो, न कि गुणस्तरहीन निःशुल्क शिक्षाको निरन्तरता ।५ असोज, २०८१8 min read Share
आजको कक्षा कोठामा भोलिको भविष्य निर्माण हुन्छहामीले बुझ्नुपर्छ– हिजो कक्षा कोठा ठीक नहुँदा आज प्राज्ञिकहरू खराबको पक्षमा उभिने र युवापुस्ता विचारहीन राजनीति र चरित्रहीन नेतृत्वमा आफ्नो भविष्य देख्ने भयो । आज पनि कक्षा कोठाको हालत त्यस्तै छोडियो भने देशको भोलिको अवस्था झन् समस्याग्रस्त बन्नेछ ।२४ भदौ, २०८१9 min read Share
निःशुल्क होइन, सर्वसुलभ र गुणस्तरीय शिक्षा जनताको इच्छाउपनिवेशी मानसिकताबाट निर्देशित भएर चल्नु हाम्रो शिक्षा व्यवस्थाको मुख्य समस्या हो । तथापि हाम्रो देश स्थापनाको समयदेखि नै सार्वभौम थियो । तैपनि शैक्षिक, प्रशासनिक, न्यायिक र आर्थिक प्रणाली भने उपनिवेशी सोचबाट निर्देशित भइरह्यो । त्यसैले यो अवस्थाको अन्त्य अनिवार्य भइसकेको छ ।१४ भदौ, २०८१9 min read Share
राम्रो शिक्षाले मात्रै देशको अर्थतन्त्रलाई राम्रो बनाउन मद्दत गर्छअभिभावक र शिक्षा क्षेत्रका सरोकारवालाहरूले बुझ्नुपर्छ– बालबालिकाहरूका लागि लगानी गर्नुको अर्थ उनीहरूलाई गुणस्तरीय शिक्षा दिनु हो । त्यसैले आज निःशुल्क शिक्षाको नारा आवश्यक छैन ।२५ साउन, २०८१8 min read Share