दसैँमा घर जाँदा पूर्वप्रेमी भेटिएपछि...मलाई चुरोटदेखि एलर्जी छ भन्ने उसलाई राम्रोसँग थाहा थियो । उसको नजिक हुँदा गन्ध आएको भान भयो । मैले रिस थाम्नै सकिनँ र प्वाक्क भनिहालेँ ।२७ असोज, २०८१15 min read Share
डम्बर दाइ र छाउगाेठमा बितेकी दिपु'चार दिन भएको थियो । घरमै सुत्छु, डर लाग्छ बाहिर भन्दै थिई । छोरीको छुइ अगतिलो भन्छन् सिस्टर । त्यसैले कतै देवी देउताको छल होला कि भन्ने मनको डरले गर्दा आज मेरी छोरीको ज्यान गयो ।'५ साउन, २०८१11 min read Share
...अनि, क्याफेमा पर्खिरहेँसाँचो प्रेम प्रमाणित गर्न महिलाले नै किन त्याग गर्नुपर्छ ? आखिर पुरुष मान्छेहरू कस्ती महिलाको खोजीमा हुन्छन् । जस्तो कि महिलाले असल, इमानदार र नैकितवान् पुरुष चाहन्छन् । प्रिय पुरुष जातिहरू, तपाईं एकै व्यक्तिमा सबै पूर्णता कसरी खोज्न सक्नुहुन्छ ?५ जेठ, २०८१1 min read Share