प्राविधिक शिक्षामा कहाँनेर छ त्रुटि ?प्राविधिक शिक्षा जति ओरालो यात्रामा जान्छ, त्यति नै देशले शैक्षिक र अन्य क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । अब सानातिना सुधारले मात्रै प्राविधिक शिक्षामा सुधार ल्याउन सकिन्न । त्यसका लागि नीतिगत रूपमै अगाडि बढ्नु अपरिहार्य छ ।१४ असोज, २०८१12 min read Share