समृद्ध कर्णालीको दोस्रो खाका कोर्दै योजना आयोगयोजना आयोगले अन्तिम रूप दिन लागेको योजनामा आगामी पाँच वर्षभित्र कर्णालीको आर्थिक वृद्धिदर ९.९ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । १८ मंसिर, २०८१9 min read Share
महाबुमा जंगबहादुरले फर्काए एमालेको विरासतस्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।१७ मंसिर, २०८१5 min read Share
कर्णालीमा विकास बजेट खर्च निराशाजनक, चार महिनामा चार प्रतिशत मात्रै खर्चप्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अघि सारेको ३१ अर्बको बजेट चार महिनामा जम्मा चार प्रतिशत मात्रै खर्च भएको छ । १५ मंसिर, २०८१8 min read Share
कर्णालीका तीन पदमा जित निकाल्न कांग्रेस, एमाले र माओवादीबीच रस्साकस्सीआगामी आइतबार (१६ मंसिरमा) हुने स्थानीय तहको उपनिर्वाचनमा दलहरूले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएका छन् ।१३ मंसिर, २०८१6 min read Share
समयमै काम नसक्ने ठेकेदारविरुद्ध एक्सनमा कर्णाली सरकारमहत्त्वपूर्ण सडक आयोजना समयमै सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कर्णाली प्रदेश सरकार एक्सनमा उत्रिएको छ ।१३ मंसिर, २०८१6 min read Share
पाँच अनुभवी विदेशी खेलाडीका साथ मैदानमा ‘कर्णाली याक्स’धवनसँगै पाकिस्तानी खेलाडी हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट यन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद पनि कर्णाली याक्समा अनुवन्धित भएका चर्चित खेलाडी हुन् ।१२ मंसिर, २०८१5 min read Share
ओलीको चीन भ्रमणमा सुर्खेत-हिल्सा द्रुत मार्गदेखि उत्तरी नाका खुल्ने आस११ मंसिर, २०८१9 min read Share
कर्णाली खेलकुद परिषद्कै कारण अनिश्चिततातर्फ दशाैँ राष्ट्रिय खेलकुदपोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा मात्रै ल्याएको थिएन, प्रतियोगिता आयोजनाका लागि व्यापक तयारीसमेत गरिरहेको थियो ।८ मंसिर, २०८१12 min read Share
पर्यावरणीय कृषिले फेरिँदै लेकबेँसी नगरपालिकाका दलित महिलाको जीवनशैली‘तीन वर्षअघिसम्म हामीलाई तरकारी खेती गर्ने तरिका नै थाहा थिएन,’ निर्मला भन्छिन्, ‘अहिले हामीलाई राष्ट्रिय कृषक समूह महासंघको सहयोगले धेरै कुरा सिकेका छौँ । घरमा आफैँ प्राङ्गारिक मल बनाउनेदेखि मौसमअनुसारका तरकारी बाली लगाउने सीप सिकेका छौँ । पहिले किनेर खाने अवस्था थियो । अहिले बेच्छौँ ।’६ मंसिर, २०८१8 min read Share
कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत गुम्ने डर, फर्काउने आसमा एमालेकर्णालीमा दलहरूले स्थानीय तह उपनिर्वाचनको प्रचार-प्रसारलाई व्यापक बनाएका छन् ।५ मंसिर, २०८१11 min read Share
रुकुमपूर्वमा रोचक बन्दै उपचुवनावः रुख चिह्नमा एमाले उम्मेदवार !उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन् ।३ मंसिर, २०८१2 min read Share
उपचुनाव : कर्णालीका आठ पदमा ४५ जनाको उम्मेदवारीकर्णालीका आठवटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।२ मंसिर, २०८१10 min read Share
सुर्खेतका सडकको काम अलपत्र छोडेर आफ्नै सरकारलाई ढाँटिरहेका ठेकेदार राज्यमन्त्री तामाङकुनै सडकको नाला मात्र निर्माण भएका छन्, कुनैमा ग्राभेल हालेर त्यसै छाडिएको छ । कतै कालोपत्रे गर्ने तयारी गरेर अलपत्र पारिएको छ ।१ मंसिर, २०८१8 min read Share
कर्णालीका साँघुरा सडक, गाडीको तीव्र गति र ओभरलोडले गुम्दै नागरिकको ज्यानउत्साहपूर्वक परिवारसँग छुट्टिएकाहरू कोही सदाका लागि नफर्किने भएका छन्, अधिकांश शारीरिक अपाङ्गगताको सिकार बनेका छन् ।२६ कात्तिक, २०८१9 min read Share
कालीकोट जिप दुर्घटनामा ६ जनाको मृत्यु *कालीकोटको पलता गाउँपालिका–३, मा भएको जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।२५ कात्तिक, २०८१1 min read Share
उपनिर्वाचनको तयारीमा जुटे कर्णालीका राजनीतिक दलविशेष गरी प्रमुख तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगातका दलहरू उपनिर्वाचनको तयारीमा जुटेका हुन् ।२४ कात्तिक, २०८१4 min read Share
पाँच वर्षसम्म पनि राजमार्गले पाएनन् कानुनी मान्यताप्रस्ताव स्वीकृत गरेको सरकारले निर्णय भएको पाँच वर्षसम्म पनि पुनः वर्गीकरण गरिएका सडकलाई कानुनी मान्यता दिएको छैन ।२३ कात्तिक, २०८१7 min read Share