नेपालमा सडक सुरक्षाका सवालहरूसडकका कारण वन्यजन्तुको वासस्थान खण्डीकरण भएका छन् । वासस्थानको खण्डीकरणका कारण जंगली वन्यजन्तु विचलित हुने गरेका छन् । घरपालुवा जनावर पनि सडकमा छाडा देखिन्छन् । सवारीसाधनको प्रयोग बढ्दै जाँदा सडक दुर्घटनामा वन्यजन्तु घाइते हुने वा मृत्यु हुने क्रम बढेको छ ।२६ साउन, २०८१15 min read Share
शवदाह नि:शुल्क गरिएको सूचना (कविता)मान्छेहरू !अब यो भएन, त्यो भएन भनेर दोष नदिनुनि:शुल्क गरिएको छ शवदाहटुंग्याएर बाँकी यात्राबरु चाँडै सेवा लिनु१९ जेठ, २०८१2 min read Share
विकासको उल्टो कथा : सडकले बजार बनाउँछ भन्थे निर्भरता बढायोप्रकृतिमा गरिने मानवीय क्रियाकलाप प्रकृतिको नियमअनुरूप रहे मात्र त्यसको प्रभाव दिगो र सकारात्मक हुन्छ, त्यसैले सडक प्रकृतिको जीवन्तताको शोषण गर्ने माध्यम हुनु हुन्न ।४ वैशाख, २०८१15 min read Share
जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच पानी जोगाउन हामी कति सक्षम छौँ ?वर्तमान विश्वका ३ अर्बभन्दा बढी मानिस राष्ट्रिय सिमाना पार गर्ने पानीमा निर्भर छन् । तर, साझा पानीका लागि २४ देशले मात्रै हालसम्म सहयोग सम्झौता गरेका छन् ।१८ फागुन, २०८०13 min read Share
विश्वव्यापी सुरक्षाका ७ चुनाैतीः एआईदेखि डिजिटलाइजेसन र साइबरले बढ्दाे डिजिटल डिक्टेटरसिप७ मंसिर, २०८०19 min read Share
के तपाईंलाई कसैले सुनिरहेको छ ?इतिहासको कुनै कालखण्डमा कोही कसैले जनताको संघर्षको चिहान खोतल्नेछ र त्यस क्रममा आजका अनुत्तरित प्रश्नहरूको न्यायोचित जवाफ माग्ने नै छ ।२७ असार, २०७९14 min read Share
तिमी को हौ ? (कविता)के मेरो जात, भाषा, संस्कृति, राष्ट्रियतामाथि प्रश्न उठाउने अधिकार छ ? छ भने भन महोदय, म को हुँ ?२१ जेठ, २०७९2 min read Share
अनुत्तरित बीपी कोइरालाका प्रश्नहरू र कठघराका हामीप्रिय बीपी हामीले हामीमाथि गर्ने यावत प्रश्नका उत्तरहरू पाउन सकेनौँ । उत्तर लुटिएका युगौँ देखिका हाम्रा अलपत्र प्रश्नहरूको पिरलो हामी हरेक जसो निर्वाचनहरूमा तपाईंका प्रस्नहरूसँगै सम्झिरहन्छौँ, तपाईंलाई सम्झिरहन्छौँ, तर कहिल्यै भेट्दैनौँ । ८ वैशाख, २०७९9 min read Share
एक्काइसौँ शताब्दीका एक्काइस चिन्ताहरूमानव जीवन खतराबाट पूर्ण मुक्त छैन/हुँदैन । सुरक्षा ज्ञात खतरालाई रोक्न विकसित हुन्छ । यद्यपि, आजका धेरै खतराहरू 'अज्ञात' छन् र उन्नत प्रविधिका कारण जोखिम बढ्दो छ ।१३ माघ, २०७८18 min read Share
भीडलाई उकास्ने 'डेमागोग'बाट लोकतन्त्र बचाउने चिन्ताग्रीक इतिहासकार पोलिबियसले भनेझैँ प्रत्येक लोकतन्त्र अन्ततः हिंस्रक र शक्तिशालीको हातमा परिणत हुन्छ र यसले गोलमालपूर्ण सम्मेलनहरू, आत्महत्या र निर्वासन निम्त्याउँछ ।१२ असोज, २०७८19 min read Share