नगरवधू आम्रपाली कसरी भिक्षु भइन् ?आम्रपालीको अप्रतिम रूप, लावण्य, असह्य तेज, दर्प र लोकोत्तर प्रतिभाको चर्चा देशविदेशमा चल्ने गर्थ्यो । कामुक अप्सराजस्ती आम्रपाली त्रिलोकमा कुनै जीवधारीले गर्न नसक्ने तीन ग्रामको तालमा नृत्य पनि गर्न सक्थिन् ।२८ वैशाख, २०८१9 min read Share
डायरी अफ शिवरात्रित्यो रात मैले सराब पिएको थिइनँ, न त बेहोस हुने गरी घोट्टा नै सेवन गरेको थिएँ । चोर, पाकेटमार, जोगी सन्त महन्त, महिला र पुरुषबाट घेरिएर पनि म एक्लो तर स्वाधीन भएको अनुभूति गरे । ५ चैत, २०८०11 min read Share
दासताको व्रत मासौँ बरिलै...कतिपय मान्छे 'पुरानो समाज गजबै राम्रो' भनेर चर्चा गर्छन् । 'अहिलेको युगै खराब र समय नै संस्कारहीन'समेत भन्न भ्याउँछन् । तर सुत्केरी ब्यथाले च्यापेकी महिलालाई पानी पिउनै नदिनेचाहिँ कति संस्कारी ?२९ भदौ, २०८०11 min read Share
घाँटीनिरै डाम, रातितिरै काम...?राति काम गर्नै नहुने हो ? बाँच्नका लागि राति मकै बेच्ने र ठेला धकेल्नेहरू पनि हुन्छन् । सबैले रातको रतिकर्म मात्र गर्दैनन् । बाँच्ने आशाले रतिकर्म नै गरे पनि अरुलाई केको आपत्ति ?११ साउन, २०८०11 min read Share
आमाको ‘क’ र विपश्यनाको ‘ज्ञ’युवलले भनेजस्तै मीठामीठा फल दिने वृक्षहरू रोप्ने कला छैन हामीसँग । फेरि त्यो कला आओस् पनि कसरी ? हामीलाई दिइएको संस्कारमा वृक्षबाट मीठोमीठो फलको आस गर्ने मात्रको ज्ञान छ१५ जेठ, २०७८11 min read Share