Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कृषि
अनुदान कटौतीको विरोधमा उखु किसान, भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी
अनुदान कटौतीको विरोधमा उखु किसान, भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी उनले आफ्नो हक घुम्न नदिने भन्दै सरकारले तत्काल अनुदान फिर्ता नगरे १२ असार संघको बैठकले गरेको निर्णय अनुसार आन्दोलनमा जाने उनले चेतावनी दिए । संघको बैठकले अनुदान रकम फिर्ता नभए ८ भदौदेखि काठमाडौंको माइतीघर मण्डलाबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।