Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
गुरुकुलमा तीन वर्षअघि दुर्व्यवहार, अहिलेसम्मै मानसिक असर
शिक्षिकामार्फत थप बुझ्दा उनीमाथि गुरुकुलमा भर्ना भएकै साल २०७८ देखि करिब एक वर्षसम्म पटक–पटक यौन दुर्व्यवहार भएको खुल्यो । गुरुकुल जान थाल्दा ऋतिका मात्र ७ वर्षकी थिइन् । थप पढ्‍नुहोस्
यस्तो बन्यो टिम गगन, हुर्किंदै छन् तीन गुट !
१५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा अन्य पदमा चर्को प्रतिस्पर्धा भयो । थप पढ्‍नुहोस्
मधेश सरकारबाट एमाले बाहिरियो, नयाँ सरकार गठनको पहल दसैँपछि
कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नयाँ सरकार गठनको बाटो खोल्ने भन्ने विषयमा जसपाको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ । थप पढ्‍नुहोस्
अबको एआई देउवादेखि सुनारसम्म, एआई यसरी बन्न थाल्यो ‘डिफेन्स’को शब्द [भिडियोसहित] केपी ओलीको दोहोरीमा देउवा-दाहालको डान्स, एआईले के-के बदल्दै छ ?
नवराज कुँवर
नवराज कुँवर
देउवादेखि सुनारसम्म, एआई यसरी बन्न थाल्यो ‘डिफेन्स’को शब्द [भिडियोसहित]
नेपालको एआई यात्राको सफलता हामीसँग कति शक्तिशाली प्रविधि आयो भन्नेले होइन, त्यसले नागरिकको जीवन कति सजिलो बनायो, कति नयाँ क्षमता निर्माण गर्‍यो र गल्ती हुँदा कसलाई जिम्मेवार बनायो भन्नेले पनि मापन हुनेछ । थप पढ्‍नुहोस्
एआईको युगमा राज्यको परीक्षा
नेपालले एआईको दिशा तय गर्न बाँकी छ । हामी विदेशी उपकरणका ग्राहक र आफ्नो तथ्यांकको आपूर्तिकर्तामा सीमित रहने कि स्थानीय समस्या समाधान गर्ने क्षमता विकास गर्ने ? सरकारले यसको उत्तर घोषणा र सम्मेलनबाट होइन, लगानी, अधिकारको संरक्षण र सार्वजनिक परिणामबाट दिनुपर्छ । थप पढ्‍नुहोस्
कोप–३१ मा प्रधानमन्त्री बालेन नजाने, नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने मन्त्री खनालले जलवायु परिवर्तनसम्बन्धी विषयमा नेपालको मुख्य नेतृत्व वन तथा वातावरण मन्त्रालयले गर्दै आएको उल्लेख गर्दै कोप–३१ का लागि पनि उक्त मन्त्रालयमा विभिन्न तयारीका काम भइरहेको जानकारी दिए । थप पढ्‍नुहोस् 2 min read
कोप–३१ मा प्रधानमन्त्री बालेन नजाने, नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने समाचार
प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो साता प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर दोस्रो साता हुने भएको छ । थप पढ्‍नुहोस् 2 min read
प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो साता समाचार
लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । थप पढ्‍नुहोस् 2 min read
लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन समाचार
हाम्रो छनौट
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो] विचार
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो] - केशव दाहाल भोटेकोसीले मान्छेलाई लडायो, ढाल्यो र क्षत्‌विक्षत् बनायो । तर, उसको हिम्मतलाई लडाउन सकेको छैन । भोटेकोसीको बाढीले अवश्य नै मान्छेलाई आँसुमा डुबायो, तर सपनाहरू अझै खोस्न सकेको छैन । थप पढ्‍नुहोस् 18 min read
के गगन थापा अबको वैकल्पिक नेता हुन् ? विचार
के गगन थापा अबको वैकल्पिक नेता हुन् ? - भूपेन्द्र खड्का गगन थापाको अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक दृष्टिकोण ‘भावुक राष्ट्रवाद’भन्दा पूर्ण रूपमा भिन्न ‘जिम्मेवार, परिणाममुखी र राष्ट्रिय हितकेन्द्रित कूटनीति’मा आधारित छ । थप पढ्‍नुहोस् 20 min read
अबको कांग्रेसले आफूलाई एउटा प्रश्न सोध्नैपर्छ– हामी किन राजनीति गर्दै छौँ ? समाचार
अबको कांग्रेसले आफूलाई एउटा प्रश्न सोध्नैपर्छ– हामी किन राजनीति गर्दै छौँ ? - योगेश ढकाल कांग्रेसको भविष्य कुनै एक व्यक्तिको हातमा मात्र छैन । त्यो कांग्रेसले रोज्ने राजनीतिक संस्कार, संगठनात्मक चरित्र र जनताप्रतिको प्रतिबद्धतामा निर्भर छ । त्यसैले आजको मूल प्रश्न फेरि दोहोर्‍याउनैपर्छ– कांग्रेसमा अब को आउँछ भन्नेभन्दा महत्त्वपूर्ण प्रश्न हो, अब आउने कांग्रेस कस्तो हुन्छ ? थप पढ्‍नुहोस् 9 min read
‘समय बित्दै जाँदा सहानुभूति र ध्यान घट्छ, तत्कालै पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरौँ’ [अन्तर्वार्ता] अन्तर्वार्ता
‘समय बित्दै जाँदा सहानुभूति र ध्यान घट्छ, तत्कालै पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरौँ’ [अन्तर्वार्ता] - लोकेन्द्र विश्वकर्मा बाढीपहिरोले पुर्‍याएको करिब ७–८ खर्बको क्षति सम्बोधन गर्न र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन महासभाको भाषण आफैँमा एउटा महत्त्वपूर्ण सुरुवात थियो । थप पढ्‍नुहोस् 34 min read
मल्टिमिडिया
इजरायल जाँदै गरेको विमानमा बमको धम्की ! [भिडियोसहित]
१२ वर्षे कार्यकालको सबैभन्दा कठिन मोडमा भारतीय प्रधानमन्त्री मोदी [भिडियोसहित]
खगेन्द्र सुनारको यस्तो रूप ? रास्वपाले स्वीकार्‍यो आरोपको गम्भीरता [भिडियोसहित]
अमेरिकामा तेल संकटपछि युक्रेनलाई छोडेर रुसतर्फ ढल्किए ट्रम्प [भिडियोसहित]
नेपालले ओडीआई मान्यता गुमाउन लागेको हो ? [भिडियोसहित]
कांग्रेस महाधिवेशमा हामीले जे देख्यौँ [भिडियो]
पृथ्वीमा कहिलेदेखि बने ग्लेसियर ? [भिडियो]
अर्थ
विचार
ब्लग